लक्ष्मण ढुंगाना बर्दिया, २९ पुस
बर्दिया नेपालकै प्रथम मेलमिलापमय जिल्लाको रुपमा स्थापित भएको छ । जिल्लाका सवै गाउँ विकास समितिहरुमा सामुदायिक मेलमिलापकेन्द्र स्थापना भएपछि बर्दिया नेपालकै प्रथम मेलमिलापमय जिल्लाको रुपमा स्थापित भएको हो ।

मेलमिलापकेन्द्र स्थापना लाई जिल्ला तथा राष्ट्र व्यापी रुपमा अभियानको
रुपमा संचालन गर्ने र बर्दियाको बिबिध चिनारीका साथ साथै मेलमिलापमय
जिल्लाको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको कानुन अन्वेषण तथा स्रोत विकास
केन्द्र (सेलर्ड) बदियाका जिल्ला संयोजक गोबिन्द प्रसाद लामिछाने बताए ।

0 Comments